धरानबाट आठ जुवाडे पक्राउ परे

<span class='c1'>धरानबाट आठ</span> <span class='c2'>जुवाडे पक्राउ परे</span>

सुनसरी , जेष्ठ २२।

सुनसरीको धरानबाट सोमबार आठ जुवाडे पक्राउ परेका छन। सोमबार अपरान्ह ४ बजे धरान उपमहानगरपालिका १२ स्थित अर्जुन कटुवालबाट पक्राउ गरेको हो।

उनीहरु तास खेल्दै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणम लिएको हो। विशेष सुचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

जुवाको खालबाट प्रहरीले नगद साठी हजार रुपैया र तीन बुक तास समेत बरामद गरिएको छ। पक्राउ परेका सबै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान कार्य भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्