विश्व वातावरण दिवसको अवसरमा किन्डरपिलरका बालबालिकाले रोपे विरुवा ।

विश्व वातावरण दिवसको अवसरमा किन्डरपिलरका बालबालिकाले रोपे विरुवा ।

बिराटनगर जेठ २२ , विराटनगरको किन्डरपिलर मन्टेश्वरीले आज विश्व वातावरण दिवसको अवसरमा  स्कुलका बालबालिकालाई बोटबिरुवा रोप्ने , गोड्ने तथा स्कुल परिसरमा सरसफाइका कार्यक्रम गराएको छ ।

बालबालिकाहरुले स्कुलमा विभिन्न बोटबिरुवा रोप्नुका साथै प्लास्टिक लगायत बस्तुको पुन प्रयोगबारे पनि उनिहरुलाई जानकारी दिइएको स्कुलकी प्रिन्सिपल अनिता देवले बताइन् । बालबालिकाको मनोबिज्ञानमा वातारण संरक्षण गर्नु पर्छ भन्ने सोच बनाउन उक्त कार्यक्रम आयोजना गरिएको स्कुलकि निर्देशक श्रुति  शर्माले जानकारी दिईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्