सुनसरीमा बिद्यालयमा पढिरहेका विद्यार्थी चट्याङ लागेर घाइते

<span class='c1'>सुनसरीमा बिद्यालयमा पढिरहेका विद्यार्थी</span> <span class='c2'>चट्याङ लागेर घाइते</span>

मंगलबार दिउँसो कक्षा सन्चालन भइरहेका बेला अचानक परेको चट्याङ लागेर उनीहरु घाइते भएका हुन् ।

घाइते हुनेहरुमा कक्षा–६ का पूर्णिमा तामाङ, जेसिका तामाङ, मौसम राई, संगम राई, प्रमिला पाण्डे, कक्षा–८ का रिया राई र कक्षा–९ का अस्मिता राई रहेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी रामेश्वर पौडेलले जानकारी दिए ।

घाइते सातैजनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

चट्याङ लागेर विद्यालयको भवनमासमेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्