शंकरदेव क्याम्पसमा बिबिए अध्ययनरत् विद्यार्थी सवार बस दुर्घटना

<span class='c1'>शंकरदेव क्याम्पसमा बिबिए अध्ययनरत्</span> <span class='c2'>विद्यार्थी सवार बस दुर्घटना</span>

तनहुँबाट काठमाडौं जाँदै गरेको बा३ख ४०३६ नम्बरको बस अनियन्त्रित भइ नालामा पल्टिएको हो । दुर्घटनामा चालकसहित पाँचजना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको नाम खुल्न सकेको छैन । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि काठमाडौं पठाइएको छ ।

काठमाडौंस्थित शंकरदेव क्याम्पसमा अध्ययनरत् २६ जनाको टोली भम्रणमा गइ फर्कनेक्रममा बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्