बिर्तामोडमा डेढ करोडको लागतमा ढल निर्माण सुरु

<span class='c1'>बिर्तामोडमा डेढ करोडको लागतमा</span> <span class='c2'>ढल निर्माण सुरु</span>

एक करोड ४० लाख ६९ हजार ४०२ रुपैयाँको लागतमा ९८० मिटर लामो ढल निर्माण गरिने उपभोक्ता समितिका अध्यक्ष युवराज दाहालले जानकारी दिए ।

ढल निर्माणका लागि नगरपालिकाले एक करोड बजेट उपलब्ध गराएको र बाँकी ४० लाख ६९ हजार ४०२ रुपैयाँ बराबरको जनसहभागिता रहेको अध्यक्ष दाहालको भनाइ छ ।

ढल निर्माण आगामी मंसिर १५ गतेसम्म सकाइने जनाइएको छ ।

ढल निर्माणकार्यको बुधबार बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतराले उद्घाटन गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्