टीकापुर घटनाका आरोपी रेशम चौधरीलाई रिहा गर्न सरकारलाई राजपाको दवाव

<span class='c1'>टीकापुर घटनाका आरोपी रेशम चौधरीलाई </span> <span class='c2'>रिहा गर्न सरकारलाई राजपाको दवाव</span>

काठमाडौं। राष्ट्रिय जनता पार्टी, नेपालले कैलाली क्षेत्र नम्बर १ प्रत्यक्षतर्फका सांसद रेशमलाल चौधरीलाई तत्काल रिहा गर्न सरकारलाई पुनः दवाव दिएको छ । उनी टीकापुर हत्याकाण्डका अभियोगमा जेल चलान भएका थिए ।

बुधबार बसेको अध्यक्ष मण्डल बैठकले चौंधरीलाई रिहाई गर्न दवाव सुरु गरेको हो । सांसद चौंधरीको रिहा गरि सपथको व्यवस्था गर्न पनि सरकारलाई पुनः दवाव दिनु परेको पार्टीका नेता राजकिशोर यादवले बताए ।

टीकापुर घटनाको आरोपमा आफ्ना कार्यकर्तामाथि लगाइएको झूटा मुद्दा तत्काल फिर्ता गर्न पनि राष्ट्रिय जनता पार्टी नेपालले सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्