सर्पले डसेर धनपालथान गाउँपालिका वडा नम्बर २ का वडाध्यक्षको मृत्यु

<span class='c1'>सर्पले डसेर धनपालथान गाउँपालिका वडा</span> <span class='c2'>नम्बर २ का वडाध्यक्षको मृत्यु</span>

विराटनगर, २४ जेठ ।
मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २ का वडाध्यक्षको बुधबार राती सर्पले डसेर ज्यान गएको छ। राती ११ बजेतिर शौच गर्न जानेक्रममा ३५ वर्षका वडाध्यक्ष बलिराम भगतलाई विषालु सर्पले डसेको थियो । उनको उपचारकाक्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्