साढे ३३ किलो सुनका मुख्य लगानीकर्ता भनिएका एमके अग्रवालको काठमाडौंस्थित घरमा छापा

<span class='c1'>साढे ३३ किलो सुनका मुख्य लगानीकर्ता</span> <span class='c2'>भनिएका एमके अग्रवालको काठमाडौंस्थित घरमा छापा</span>

काठमाडौं जेठ २६ । गृह मन्त्रालयले बनाएको विशेष छानबिन टोलीले साढे ३३ किलो सुनका मुख्य लगानीकर्ता भनिएका एमके अग्रवालको काठमाडौंस्थित घरमा छापा हानेको छ ।

समिति स्रोतका अनुसार उनको घरमा छापा मारेर केही कागजात बरामद गरिएको छ । माघको ९ गते अवैध रुपमा ल्याइएको साढे ३३ किलो सुनका मुख्य लगानीकर्ता भन्दै अग्रवाललाई समितिले खोजबिन जारी राखेको छ । अग्रवाल भारतमा लुकेर बसेको आशंका गरिएको भए पनि उनी पत्ता भने लागेको छैन ।

यसअघि पक्राउ परेको सबैजसाले उक्त सुनमा अग्रवालले लगानी गरेको बयान दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्