बिराटनगरमा आज नि: शुल्क भोजन सेवा आयोजना हुने

<span class='c1'>बिराटनगरमा आज नि: शुल्क</span> <span class='c2'>भोजन सेवा आयोजना हुने</span>

बिराटनगर जेठ २६ , बिराटनगरमा श्री कृष्ण प्रणामी युवा परिषदको आयोजनामा आज शनिबार बिराटनगरमा निशुल्क भोजनको सेवाको आयोजना गर्ने भएका छन् । आज बिहान १०:३० बजेदेखि बिराटनगरको काली   मन्दिरमा निशुल्क शाकाहारी भोजन ख्वाउने कार्यक्रम रहेको आयोजकले जानकारी दिए ।

महमति श्री प्राणनाथ प्राकटय  चतुर्थ सताब्दीको अवसरमा उक्त कार्यक्रम गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्