महिलाको नेतृत्व विकास सम्बन्धि तालिममा ६० जना

महिलाको नेतृत्व विकास सम्बन्धि तालिममा ६० जना

विराटनगर २६ जेठ । शान्ती सक्रिय महिला समुह विराटनगर ६ ले महिला नेतृत्व विकास सम्बन्धी दुई तालिम सकिएको छ । विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा दिगो विकासका लक्ष्य, नेतृत्व विकास, न्यायीक, समितीको काम र कर्तव्य, संविधानमा महिलाका अधिकारका बारेमा तालिम प्रदान गरिएको महिला समुहकी अध्यक्ष शोभा थापाले जानकारी दिईन् । कार्यक्रममा ६० जना महिलाहरुलाई जागरण नेपालका वेदकुमार खत्री, अधिवक्ता रुक्मिणा दाहालले सहजीकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्