बिराटनगरमा आज पनि बिहानै चर्को घाम , ३७ डिग्री तापक्रम बिहानै

<span class='c1'>बिराटनगरमा आज पनि बिहानै चर्को घाम</span> <span class='c2'>, ३७ डिग्री तापक्रम बिहानै</span>

बिराटनगर जेठ २७ ,

बिराटनगरमा आज बिहानैदेखि चर्को घाम लागेको छ  । वेदर डट कमका अनुसार बिहानै ८ बजेको तापक्रम ३७ डिग्री रहेको छ । बिगत केहि दिन देखि बिराटनगर लगायत तराइको अवस्था गर्मीले बेहाल भएको छ ।

मनसुन भित्रिएपनि बिराटनगरमा खासै वर्षा भने भएको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्