सुनसरीको वराहमा कुखुरा फारममा आगलागी ,१६ लाख बढीको क्षति

<span class='c1'>सुनसरीको वराहमा कुखुरा फारममा</span> <span class='c2'>आगलागी ,१६ लाख बढीको क्षति</span>

सुनसरी, जेष्ठ २७। सुनसरीको वराह नगरपालिका ३ बस्ने बाबुराम तामाङको कुखुरा फारममा शनिबार विहान आगलागी भएको छ।

विहान ८:३० बजेतिर बिधुत तार सर्ट भएर फारममा आगलागी भएको थियो।

आगलागीबाट फारममा रहेको करिब सात लाख बराबरको कुखुरा तथा ४५ बोरा दाना जलेर नष्ट हुँदा अन्दाजी १६ लाख ६५ हजार रुपैया बराबरको क्षति भएको बताइएको छ।

आगलागी स्थानीयवासी र प्रहरीको सहयोगमा विहान ०९१० बजे नियन्त्रण गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्