बिराटनगरमा क्रिकेटर पारस खड्कासंगको सेमिनार हुने

बिराटनगरमा क्रिकेटर पारस खड्कासंगको सेमिनार हुने

बिराटनगर जेठ २८ , बिराटनगरमा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्कासंगको लिडरसिप सेमिनार हुने भएको छ । लियो क्लब अफ बिराटनगर युनिकको आयोजनामा हुने उक्त कार्यक्रम असार ३ गते आइतबार आयोजना हुने भएको छ ।

बिराटनगरको होटेल नमस्कारमा हुने उक्त कार्यक्रम आइतबार बेलुकी ३ बजे देखि ५ बजे सम्म हुनेछ । उक्त कार्यक्रममा १ सय रुपैयाको टिकट लाग्ने आयोजकले जनाएको छ । कार्यक्रमको मिडिया पार्टनर आवर बिराटनगर डट नेट रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्