राजधानीको युएन पार्कमा गोली चल्यो , गुण्डा नाइके लामा घाइते

<span class='c1'>राजधानीको युएन पार्कमा गोली चल्यो</span> <span class='c2'>, गुण्डा नाइके लामा घाइते</span>

काठमाडौं, जेठ २८ । संगठित अपराधी माथि कडा बन्दै गएकाे प्रहरी प्रशासनले अर्का गुण्डा नाइकेलार्इ पक्राउ गर्न गाेली चलाएकाे छ ।

अाज दिउसाे साँढे १ बजेतिर प्रहरीले राजधानीको युएन पार्कमा गोली चलाएकाे हाे ।

सर्च अपरेशनको क्रममा प्रहरीले गुण्डा नाइके अशोक लामामाथि गोली चलाएको हो । उनी घाइते भएका छन् । दाहिने खुट्टाको माथिल्लो भागमा गोली लागेका लामालाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको छ ।गुण्डा नाइके अशोक लामाबाट प्रहरीले गोलीसहितको एउटा पेस्तोल पनि बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्