सस्तोमा जग्गा नबेचेको भन्दै अर्धनग्न बनाएर कुटपिट (भिडियो सहित )

<span class='c1'>सस्तोमा जग्गा नबेचेको भन्दै अर्धनग्न</span> <span class='c2'>बनाएर कुटपिट (भिडियो सहित )</span>

दाङ, २९ जेठ । सस्तोमा जग्गा नबेचेको निहुँमा दाङमा एक महिला निर्घात कुटिएकी छिन् । भालुवाङ पुरानो बसपार्कमा रहेको जग्गा सस्तोमा नबेचेको भन्दै अर्घाखाँचीको शीतगंगा नगरपालिका–९ ठाडो खोलानिवासी दिलमाया पुनलाई अन्य दुई महिलाले कुटेका हुन् ।
लाखौँ पर्ने घडेरी ५० हजारमा बेच्न दिएको दबाब दिलमायाले अस्विकार गरेपछि रेखा गुप्ता र अनिता गुप्ताले अर्धनग्न बनाउँदै कुटपिटका हुन्, आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।https://www.facebook.com/madhav.kandel.7/videos/1728162557270653/

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्