बिराटनगरमा होटेल म्यानेजमेन्ट पढ्न चाहनेलाई नमस्कार होटेल स्कुल

बिराटनगरमा होटेल म्यानेजमेन्ट पढ्न चाहनेलाई नमस्कार होटेल स्कुल

बिराटनगर जेठ ३० , बिराटनगरमा होटेल म्यानेजमेन्ट पढ्न चाहने बिद्यार्थीहरुको लागि बिराटनगरको पुरानो होटेल नमस्कारले होटेल स्कुल संचालनमा ल्याएको छ ।

होटेल क्षेत्रमा ३८ वर्षको इतिहास बोकेको नमस्कार होटेलले उक्त होटेल म्यानेजमेन्ट पढाउने स्कुल संचालनमा ल्याएको हो। सिटिइभिटिको समन्धन तथा युनिस एजुकेशन ग्रुपको टेक्निकल साहयतामा उक्त होटेल स्कुल संचालन हुदै आएको छ । होटेल क्षेत्रमा जनशक्तिलाई चाहिने सम्पूर्ण तालिम उक्त होटेल स्कुलमा पाउन सकिने संचालक डिना प्रधानले जानकारी दिईन । नमस्कार होटेल स्कुलका बिद्यार्थीलाई देश तथा बिदेशमा इन्टर्नशीपको पनि अवसर दिइने प्रधानले दाबी गरिन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्