मोरङको अरिहन्त कार्टुन फ्याक्ट्रीमा भिषण आगलागी

मोरङको अरिहन्त कार्टुन फ्याक्ट्रीमा भिषण आगलागी

विराटनगर जेठ ३१ । मोरङको अरिहन्त कार्टुन फ्याक्ट्रीमा भिषण आगलागी भएको छ । बुढीगंगा गाउँपालिका-३ स्थित कारखानामा गएराति ११ बजे आगलागी भएको थियो  ।

आगलागी निभाउने प्रयास जारी रहेको मोरङका प्रहरी प्रमुख मनोज केसीले जानकारी दिए । उनका अनुसार ६ वटा दमकलको सहयोगमा सेना, सशस्त्र र नेपाल प्रहरीले आगो निभाउने प्रयास जारी राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्