ताप्लेजुङमा धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमानको हत्या

<span class='c1'>ताप्लेजुङमा धारिलो हतियार प्रहार</span> <span class='c2'>गरी आफ्नै श्रीमानको हत्या</span>

ताप्लेजुङ जेठ ३१ । ताप्लेजुङमा धारिलो हतियार प्रहार गरी एक महिलाले श्रीमानको हत्या गरेकी छिन्। फक्तालुङ गाउँपालिका–६ की २३ वर्षीया शर्मिला लिम्बुले घाँटीमा धारिलो हतियारले प्रहार गरी २४ वर्षीय दुर्गा लिम्बुको हत्या गरेकी हुन्।

श्रीमानको हत्यपछि शर्मिला फरार रहेको प्रहरीले बताएको छ। घटनाका विषयमा स्थानीयले टेलिफोनमार्फत बुधबार प्रहरी चौकी तापेथोकमा जानकारी गराएपछि घटनास्थलमा प्रहरीको टोली खटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्