बिराटनगरमा “तिमी हुन्छौ जहाँ जहाँ”को टोली मेरिल्याण्ड कलेजमा

<span class='c1'>बिराटनगरमा “तिमी हुन्छौ जहाँ</span> <span class='c2'>जहाँ”को टोली मेरिल्याण्ड कलेजमा</span>

बिराटनगर असार १ , नेपाली कथानक चलचित्र "तिमी हुन्छौ जहाँ जहाँ" को प्रमोशनका क्रममा चलचित्रको टिम हाल बिराटनगर आएको छ ।

बिराटनगरमा नायक मनिष सुन्दर श्रेष्ठ , नायिका द्वय मलिना जोशी , नन्दिता के. सी. तथा निर्माण युनिटकाले आज बिराटनगरको रंगेली रोड स्थित मेरिल्याण्ड कलेजमा बिद्यार्थीमाझ चलचित्रको प्रमोशन गरेको छ ।

बिराटनगरमा पनि नेपाली चलचित्रको प्रमोशन गर्ने क्रम बढेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्