आइसल्याण्डले फर्कायो बराबरी गोल

<span class='c1'>आइसल्याण्डले फर्कायो</span> <span class='c2'>बराबरी गोल</span>

विश्वकप फुटवलमा अर्जेण्टिनासँग खेलिरहेको आइसल्याण्डले बराबरी गोल फर्काएको छ । १९ औ मिनेटमा गोल खाँदै पछि परेको आइसल्याण्डले  त्यसको ४ मिनेटपछि गोल फर्काएको हो ।

आइसल्याण्डका जोहानवर्गको क्रसमा अल्फ्रेड फिनबोगासेनले गोल फर्काएका हुन् । अर्जेण्टिनाका लागि सर्जियो अगुइरोले गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्