आज बिराटनगरको शैक्षिक गतिबिधि ठप्प,अनेरास्ववियु (क्रान्तिकारी) को आह्वानमा बन्द

<span class='c1'>आज बिराटनगरको शैक्षिक गतिबिधि ठप्प,अनेरास्ववियु</span> <span class='c2'>(क्रान्तिकारी) को आह्वानमा बन्द</span>

बिराटनगर असार ३। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियु (क्रान्तिकारी) को आह्वानमा आज निजी विद्यालयमा हडताल भएको छ ।

सो संगठनका अध्यक्ष चिरञ्जीवी ढकाललगायत नेताको पक्राउ र निजी विद्यालयमा लिइएको बढी शुल्क फिर्ता गर्ने सहमति कार्यान्वयन नभएको जनाउँदै शैक्षिक हडतालको आह्वान भएको हो ।
हडतालका कारण बिराटनगरका निजी बिद्यालय तथा कलेज बन्द रहेका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्