बिराटनगरको किन्डर पिलरमा बिद्यार्थीले मनाए इद पर्व

<span class='c1'>बिराटनगरको किन्डर पिलरमा बिद्यार्थीले</span> <span class='c2'>मनाए इद पर्व</span>

बिराटनगर असार ३, इस्लाम धर्मालम्बीको इदल–उल–फितर(इद) पर्व उत्साहका साथ मनाइएको छ । बिराटनगरको किन्डर पिलर स्कुलले पनि आफ्ना बिद्यार्थीलाई इद पर्व मनाएर सबै चाड र धर्म समान हुन् भन्ने संदेश बालबालिकालाई दिने उदेश्यले उक्त इदको समारोह राखिएको स्कुलकी निदेशक श्रुति शर्माले जानकारी दिइन् । 

सबै पर्वलाई मनाउने र धर्मलाई सम्मान गर्ने बानी बसाउन स्कुलमा बालबालिकालाई इद मनाइएको शर्माले भनिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्