आइतबार साँझ बिराटनगरमा पनि भूकम्पको धक्का महसुस

आइतबार साँझ बिराटनगरमा पनि भूकम्पको धक्का महसुस

बिराटनगर असार ४ , नेपालकाे पूर्वी भेगमा भुकम्पकाे धक्का महसुस गरीएकाे छ । आइतबार बेलुका ८ः४९ बजे पूर्वका बिभिन्न जिल्लामा भुकम्पकाे धक्का महसुस भएकाे हाे । बिराटनगरमा पनि भूकम्पको  धक्का महसुस गरिएको थियो  ।

उक्त भूकम्प भारतको गेंटोक नजिकै केन्द्रबिन्दु भएर ४.९ रेक्टर स्केलको रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्