वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन

<span class='c1'>वरिष्ठ न्यूरो सर्जन डा.</span> <span class='c2'>उपेन्द्र देवकोटाको निधन</span>

काठमाडौं, ४ असार – लामो समयदेखि उपचाररत वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ । पित्त नलीको क्यान्सरबाट पीडित देवकोटाको आज साँझ काठमाडौंको बासवारीस्थित न्यूरो अस्पतालमा निधन भएको हो । अस्पतालका प्रशासन प्रमुख वसन्त देवकोटाले डा. देवकोटाको साँझ ५ बजेर ३५ मिनेटमा निधन भएको बताएका छन् ।

बेलायतमा ६ महिनाभन्दा लामो उपचार गरेपनि निको नभएपछि उनकै इच्छा अनुसार देवकोटालाई बैशाख पहिलो साता नेपाल ल्याइएको थियो । स्वदेश फर्केपछि न्यूरो अस्पतालमा नै उनको उपचार भइरहेको थियो । पछिल्लो समय रोगले च्याप्दै लगेपछि देवकोटाका शारीरिक रुपमा अशक्त हुँदै गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्