प्रधानमन्त्री केपी शर्मा ओली  चीन प्रस्थान

<span class='c1'>प्रधानमन्त्री केपी शर्मा</span> <span class='c2'>ओली  चीन प्रस्थान</span>

काठमाडाैं, ५ असार । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणका लागि मंगलबार  चीन प्रस्थान  गर्नुभएको छ । १ सय १९ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली चीनको राजधानी बेइजिङ प्रस्थान गर्नुभएको हो ।

हिमालयन एयरलाईन्सको विमान चार्टर गरि चीन उडेको नेपाली टोलीमा प्रधानमन्त्री ओलीसहित उहाँकी श्रीमति राधिका शाक्य, चारजना मन्त्री, सरकारी निकायका प्रमुख र प्रतिनिधिहरु, कानून व्यवसायी, उहाँको सचिवालयका पदाधिकारीहरु र सञ्चारकर्मी लगायत छन् । प्रधानमन्त्री ओली चिनियाँ समकक्षी ली खछ्याङको औपचारिक निमन्त्रणामा चीन प्रस्थान गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्