विराटनगरमा मोटरसाइकलको ठक्करबाट साइकलयात्री घाइते

<span class='c1'> विराटनगरमा मोटरसाइकलको ठक्करबाट</span> <span class='c2'>साइकलयात्री घाइते</span>

बिराटनगर , असार ६ ।

विराटनगर-१८ मा मंगलबार बिहान मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिंदा दुई जना घाइते भएका छन।

दक्षीणबाट उतरतर्फ जादै गरेको अन-टेस्ट मोटरसाइकलले ठक्कर दिएर विराटनगर-१८ का ४५ वर्षीय सन्नत राजवंशी घाइते भएका हुन। त्यस्तै दुर्घटनामा मोटरसाइकल चालक भारत अररिया पिप्राहा बस्ने ३३ वर्षीय सन्तोष रजक समेत घाइते भएका छन।

दुबै घाईतेलाई उपचारका लागी न्युरो अस्पताल बिराटनगर पठाइएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्