ओबी सर्भे : समयमा काम नगर्ने ठेकेदारको लाइसेन्स रद्ध गर्नुपर्ने (रिपोर्ट हेर्नुहोस)

<span class='c1'>ओबी सर्भे : समयमा काम नगर्ने </span> <span class='c2'>ठेकेदारको लाइसेन्स रद्ध गर्नुपर्ने (रिपोर्ट हेर्नुहोस)</span>

आवर बिराटनगर डट नेटबाट गरिदै आएको बिराटनगरसंग समब्धित सर्भेमा यस पटकको हाम्रो बिराटनगरमा विकासको नाममा बिनाश गर्ने ठेकेदारलाई कस्तो कारवाही गर्नुपर्ला ? भन्ने प्रश्नमा १०८३ मत हामीलाई प्राप्त भएको छ।

हामीलाई प्राप्त भएको मत परिणाम अनुसार  (८४%, ९०६) ले उनीहरुको लाइसेन्स रद्ध गर्ने भन्ने मत दिएका छन् भने उनीहरुलाई प्रहरी लगाएर पक्राउ गर्ने मा  (११%, १२३) भोट दिएका छन् , भन्नेमा  (५%, ५४) मत प्राप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्