ताप्लेजुङ केन्द्रबिन्दु भएर दुइवटा भूकम्पको धक्का

<span class='c1'>ताप्लेजुङ केन्द्रबिन्दु भएर</span> <span class='c2'>दुइवटा भूकम्पको धक्का</span>

काठमाडौं असार ७ :  हिजो (बुधबार) ताप्लेजुङलाई केन्द्रबिन्दु भएर ६ मिनेटको फरकमा दुई पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले उल्लेख गरे अनुसार बिहान ९ बजेर ५४ मिनेट र १० बजे गरेर लगातार दुई पकटक भूकम्प गएको हो।

९ बजेर ५४ मिनेटमा ४ दशमलव ८ म्याग्नेच्यूडको भूकम्प गएको थियो भने ठिक १० बजे दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्