अब सार्वजनिक सवारी चालकलाई पोशाक अनिवार्य हुने

<span class='c1'>अब सार्वजनिक सवारी चालकलाई</span> <span class='c2'>पोशाक अनिवार्य हुने</span>

काठमान्डौ असार ७ , सार्वजनिक सवारी चालकलाई अब चाँडैबाट पोशाक अनिवार्य गरिने भएको छ  ।

यस विषयमा गृह मन्त्रालय र महाशाखाबीच हुने तयारी अन्तिम चरणमा पुगेको र अब चाँडैबाट यो नियम कार्यान्वयन गरिने प्रमुुख वसन्त पन्तले जानकारी दिए ।

सार्वजनिक सवारीका चालक र सहचालकको पहिचान र उनीहरुलाई यात्रुबाट हुनसक्ने अपमान न्युनीकरणमा पोशाकले भूमिका खेल्ने भन्दै महाशाखाले यस्तो नियम जारी गर्ने भएको हो ।

सोही कार्यक्रममा यातायात व्यवस्था विभागले गत चैत १८ मा जारी गरेको १० बुँदे निर्देशिकाअनुसार स्कुलबस सञ्चालनको मापदण्ड तोकी उक्त निर्देशिका कडाइका साथ कार्यान्वयन गरिने विभागका कामु महानिर्देशक प्रेमकुमार सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्