गछिया खोलाबाट अवैध रुपमा ढुङा निकाल्ने तीन वटा ट्याक्टर नियन्त्रणमा

<span class='c1'>गछिया खोलाबाट अवैध रुपमा ढुङा</span> <span class='c2'>निकाल्ने तीन वटा ट्याक्टर नियन्त्रणमा</span>

मोरङ, असार ८ ।

मोरङस्थित गछिया खोलाबाट अवैध रुपमा ढुङा निकाल्ने तीन वटा ट्याक्टरलाई नियन्त्रणमा लिई कारवाहीका लागी पठाईएको छ।

सुन्दरहरैचा नगरपालिका ६ र ७ स्थित गछिया खोलाबाट ढुङा निकाल्ने को २ त ७५४९, को २ त ५४१६ र को २ त ७८४७ नंम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिई कारवाहीका लागी जिल्ला समन्वय समितिको कार्यालयमा पठाइएको हो।

प्रहरी चौकी गछियाबाट खटिएको टोलीले बिहिबार बिहान ती ट्याक्टरहरुलाई खोलाबाट ढुङा गिट्टी निकाल्दै गरेको अवस्थामा फेला पारेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्