बिराटनगरबाट एक सय लिटर घरेलु मदिरा बरामद 

<span class='c1'>बिराटनगरबाट एक सय लिटर</span> <span class='c2'>घरेलु मदिरा बरामद </span>

मोरङ, असार ८ गते।

मोरङ प्रहरीले बिहिबार एक सय लिटर घरेलु मदिरा बरामद गरेको छ।

“घरेलु मदिरा नियन्त्रण अभियान” अन्तरगत जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले बिराटनगर महानगरपालिका वडा नं १ स्थित शंकर चौक र परोपकारघाट आसपासका स्थानहरु चेकजाँचका क्रममा सो मदिरा बरामद गरएको उक्त कार्यालयले जनाएको छ।

बरामद मदिरा आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय बिराटनगर पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्