बिराटनगरको सास्थम कलेजमा बिद्यार्थीहरुको प्रदर्शनी

<span class='c1'>बिराटनगरको सास्थम कलेजमा</span> <span class='c2'>बिद्यार्थीहरुको प्रदर्शनी</span>

विराटनगर असार ८ । विराटनगर १४ मा रहेको साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल मेनेजमेन्ट (सास्थम) कलेजका विएचएम चौथो सेमेस्टरका विद्यार्थीहरुले तारे होटल तथा रेस्टुरेन्टहरुको थ्रीडी डेमो प्रर्दशनी कलेजमा सम्पन्न गरेका छन्  । आफुले पढेका विषयहरु प्रस्तुत गर्दै होटल तथा रेस्टुरेन्टमा समावेस हुनु पर्ने अति आवश्यक विषलाई उक्त प्रर्दशनी मार्फत बिद्यार्थीहरुले प्रस्तुत गरेका थिए ।

सास्थम कलेजमा होटेल म्यानेजमेन्ट र बिबिए पढाइ हुदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्