विराटनगरको नेपाल बजारमा गेम जोन संचालनमा , युवाहरुको लागि आकर्षणको केन्द्र

विराटनगरको नेपाल बजारमा गेम जोन संचालनमा , युवाहरुको लागि आकर्षणको केन्द्र

बिराटनगर असार ८ , विराटनगरको नेपाल बजारले बालबालिका लक्षित नयाँ योजना ल्याएको छ । नेपाल बजारले विराटनगरमै पहिलो पटक गेम जोन संचालनमा ल्याएको हो । आजबाट उक्त गेम जोन बिराटनगरस्थित नेपाल बजारमा संचालन हुने छ ।

विराटनगरमा अहिलेसम्म ईलोक्ट्रोनिक्स माध्यमबाट खेलाईने खेल स्थल नभएको कारण विराटनगरमा पहिलो पटक गेम जोन ल्याईएको नेपाल बजारले जनाएको छ ।

विराटनगरमा पहिलो पटक नाईन डी भर्चल गेम बालबालिकाहरु कम्प्युटर तथा खेलकोमाध्यामबाट नै बसेर भिएफएक्स ग्लास लगाएर आफु प्रत्यक्षरुपमा खेलको अनुभव लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्