जिल्ला प्रहरी कार्यालय मोरङमा आँखा शिविर सम्पन्न

<span class='c1'>जिल्ला प्रहरी कार्यालय मोरङमा</span> <span class='c2'>आँखा शिविर सम्पन्न</span>

मोरङ, असार १० गते।

जिल्ला प्रहरी कार्यालय मोरङमा आइतबार आँखा शिविर सम्पन्न भएको छ।

कोशी अंचल अस्पताल विराटनगर र रामलाल गोल्छा आँखा अस्पताल विराटनगरको प्राविधिक सहयोगमा प्रहरी कर्मचारीहरुलाई लक्षित गरी उक्त शिविरको आयोजना गरिएको हो।

नेपाल औषधी ब्यवसायी संघको ४५ औं स्थापना दिवश पारेर आयोजित सो शिविरमा निःशुल्क आँखा परिक्षण गरिनुका साथै औषधी समेत बितरण गरिएको थियो।

शिविरबाट १४३ जना लाभान्वित भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्