बिराटनगरमा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, एक गम्भीर घाइते

<span class='c1'>बिराटनगरमा  भएको मोटरसाइकल दुर्घटनामा</span> <span class='c2'>एकजनाको मृत्यु, एक गम्भीर घाइते</span>

बिराटनगर असार १० , विराटनगरस्थित कोशी राजमार्गमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलका चालक सुनसरी धरान-१६ बस्ने २२ वर्षीय अजय राईको उपचारका क्रममा मृत्यु भएको छ।

आफैले चलाएको को २९ प ४२२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका अजयको नोबेल अस्पताल विराटनगरमा बिहान ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

सोही मोटरसाइकल पछाडी सवार धरान-१० बस्ने ३६ वर्षीय उमेश राईको अवस्था गम्भीर रहेको छ। उनको सोही अस्पतालमा उपचार भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्