रंगेली एरियाबाट घरेलु मदिरा बरामद 

<span class='c1'>रंगेली एरियाबाट घरेलु</span> <span class='c2'>मदिरा बरामद </span>

मोरङ, असार ११ गते।

प्रहरीले रंगेली एरियाबाट आइतबार एक सय असी लिटर घरेलु मदिरा बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले आफ्नो एरिया ईलाकाहरुमा पर्ने होटल, भट्टी पसलहरु चेकजाँच गर्दा घरेलु मदिरा बिक्रि वितरण भईरहेको पाएपछि सो स्थानबाट तयारी मदिरा बरामद गरिएको जनाएको छ।

रंगेली नगरपालिका २,३,६,७ बाट एक सय तीस र सुनवर्षी नगरपालिका ९ डाईनियाबाट असी लिटर बरामद भएको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्