आज बिहानै काठमाडौंमा भूकम्पको धक्का , धादिङ केन्द्रविन्दु भएर ५ रेक्टरको भूकम्प

<span class='c1'>आज बिहानै काठमाडौंमा भूकम्पको धक्का ,</span> <span class='c2'>धादिङ केन्द्रविन्दु भएर ५ रेक्टरको भूकम्प</span>

बिराटनगर असार १४ , आज बिहान धादिङ केन्द्रविन्दु भएर ५ रेक्टरको भूकम्प गएको छ ।

बिहीबार बिहान ९ बजेर ५२ मिनेट जाँदा धादिङको सुनौलो बजारबाट ४.५ किलोमिटर उत्तरपश्चिम केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।

 

भूकम्पको धक्का काठमाडौं उपत्यकासहित धादिङको छिमेकी जिल्लाहरुमा महसुस गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्