बिराटनगरमा यसरी रोपे नेकपाका नेता तथा कार्यकर्ताले धान !

<span class='c1'>बिराटनगरमा यसरी रोपे नेकपाका नेता</span> <span class='c2'>तथा कार्यकर्ताले धान !</span>

बिराटनगर असार १४, बिराटनगरमा युवासंघ नेपाल र वाइसियल नेपाल बिराटनगर माहनगर कमिटिको संयुक्त आयोजनामा आज बिराटनगरमा धान रोपाइँ कार्यक्रम आयोजना गरिएको छ  ।

[caption id="attachment_57964" align="alignnone" width="720"] तस्बिर : सुशिल रिजाल[/caption]

देशब्यापी आत्मनिर्भरताका लागि असार १४ र १५ गते दुइदिने खेतमा अभियानको पहिलो दिनको कार्यक्रममा मोरङका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

[caption id="attachment_57965" align="alignnone" width="720"] तस्बिर : सुशील रिजाल[/caption]

बिराटनगरको असोक चोकमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्