मुम्बईको अग्लो भवनमा विमान दुर्घटना हुँदा पाँचको मृत्यु

<span class='c1'>मुम्बईको अग्लो भवनमा विमान</span> <span class='c2'>दुर्घटना हुँदा पाँचको मृत्यु</span>

काठमाडौं, १४ असार  । भारतको मुम्बईमा चार्टर गरिएको एक विमान भवनमा ठोकिएर दुर्घटनाग्रस्त हुँदा पाँचजनाको मृत्यु भएको छ । दिउँसो पौने २ बजे सानो विमान निर्माणाधीन एक बहुतल्ले भवनमा ठोकिएको थियो ।

प्रहरीका अनुसार, तीन यात्रु, विमानचालक र बाटोमा हिँडिरहेका एक व्यक्तिको मृत्यु भएको हो । विमानमा कतिजना थिए प्रस्ट हुन सकेको छैन । बाह्र सीट भएको उक्त विमान घाटकोपर क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । मुम्बईमा अवतरण गर्न लाग्दा विमान दुर्घटनामा परेको हो । दुर्घटनापछि आगो लागेकोमा दमकलले निभाइसकेको छ । घटनाको अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्