माइतीघरबाट विवेकशील साझाका संयोजकसहित प्रदर्शनकारी पक्राउ

<span class='c1'>माइतीघरबाट विवेकशील साझाका</span> <span class='c2'>संयोजकसहित प्रदर्शनकारी पक्राउ</span>

काठमाडौं, १६ असार । काठमाडौंको माइतीघर मण्डलालाई सरकारले विरोध प्रदर्शनका लागि निषेधित क्षेत्र घोषणा गरेको विरोधमा प्रदर्शनमा उत्रेका विवेकशील साझा पार्टीका संयोजक उज्ज्वल थापासहित प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

माइतीघर मण्डलामा भइरहेको प्रदर्शनमा हस्तक्षेप गर्दै प्रहरीले थापा सहितका प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको हो । माइतीघर मण्डला क्षेत्रमा प्रदर्शन गर्न पाउनुपर्ने विवेकशील साझा पार्टी लगायतको माग रहेको छ । सरकारले माइतीघरको सौन्दर्यता र संरक्षणका लागि आन्दोलन गर्न निषेध गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्