नागरिक  अभियन्ता डाक्टर गोविन्द केसी जुम्लामा पक्राउ

<span class='c1'>नागरिक  अभियन्ता डाक्टर गोविन्द</span> <span class='c2'>केसी जुम्लामा पक्राउ</span>

प्रतिष्ठान परिसरमा अनसन बस्न नपाएपछि डाक्टर केसी समर्थकसहित जिल्ला प्रशासन कार्यालय पुग्नुभएको थियो । प्रशासनले कार्यालय अगाडि प्रदर्शन गर्न नपाइने भन्दै उहाँलाई पक्राउ प्रहरीले गरेको हो ।

चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर मेडिकल माफियाकै अनुकुल बनाएर ल्याउन खोजेको, जुम्लालाई मेडिकल हब बनाउनुपर्ने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडीलगायत मेडिकलको उच्च शिक्षाको अध्यापन शुरु गर्नुपर्ने लगायत माग गर्दै डाक्टर केसीले प्रतिष्ठानको परिसरमै अनशन सुरु गर्न शुक्रबार जुम्ला पुग्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्