काठमाडौं, १७ असार– स्पेनले रसियाविरुद्ध अग्रता लिएको छ । खेलको ११ औं मिनेटमा रसियाका डिफेन्डर सेरगेइले आत्मघाती गोल गरेपछि स्पेनले अग्रता बनाएको हो ।