क्रोएसिया जारी विश्वकपको क्वाटरफाइनलमा प्रवेश

<span class='c1'>क्रोएसिया जारी विश्वकपको</span> <span class='c2'>क्वाटरफाइनलमा प्रवेश</span>

काठमाडौं, १८ असार– पेनाल्टी सुटआउटमा डेनमार्कलाई ३–२ ले हराउँदै क्रोएसिया जारी विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान सम्पन्न रामोञ्चक खेलमा क्रोएसियाले डेनमार्कलाई  पेनाल्टी सुटआउटमा हराएको हो । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । तर अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । 
यसअघि डेनमार्कका माथियसले खेलको पहिलो मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, क्रोएसियाका मारियोले पनि गोल गर्दै बराबरीको अवस्थामा पुर्याए । त्यसपछि दुबै टोलीबाट कुनै गोल हुन नसकेपछि खmे पेनाल्टी सुटमआआउट सम्म पुगेको हो ।
अब क्वाटर फाइनलमा रसियासँग क्रोएसियाको प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्