उदयपुरमा काली खोलाले बगाएर एक महिलाको मृत्यु

उदयपुरमा काली खोलाले बगाएर एक महिलाको मृत्यु

विराटनगर, १९ असार । उदयपुरको त्रियुगा नगरपालिकाको काली खोलाले बगाएर बेपत्ता भएकी एक महिलाको शव फेला परेको छ। खोलाले बगाई बेपत्ता भएकी त्रियुगा नगरपालिका ७ बस्ने ५५ बर्षिय नरमाया बुर्जामगरको शव आज बिहान फेला परेको प्हरीले जानएको छ । नरमायालाई सोमबार दिउँसो खेतबाट घरतर्फ फर्कनेक्रममा खोलाले बगाएको थियो। बेपत्ता महिलाको खोजी गर्नेक्रममा मंगलबार बिहान शव फेला परेको वडा नम्बर ७ का वडा अध्यक्ष भिमबहादुर पुलामीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्