केसीको आईसीयूमै अनशन, कस्ताे छ स्वास्थ्य अवस्था ?

<span class='c1'>केसीको  आईसीयूमै अनशन, कस्ताे</span> <span class='c2'>छ  स्वास्थ्य अवस्था ?</span>

काठमाडौँ, २२ असार । अनशनको छैटौं दिन डा. गोविन्द केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) को ‘आईसीयू’ मा राखिएको छ । उनले आईसीयूमै अनशन जारी राखेका छन् । पाँच दिनसम्म कभर्डहलमा अनशन बसेका उनलाई बुधबार उपचारका लागि अस्पताल ल्याइएको थियो ।
उपचारमा संलग्न चिकित्सकीय टोलीका संयोजक डा. प्रवीण गिरीका अनुसार डा. केसीको स्वास्थ्य स्थिर छ । ‘उहाँले सघन उपचारकक्षमै अनशन जारी राख्नुभएको छ,’ गिरीले भने, ‘हामीले उपचार पनि गरिरहेका छौं ।’ अस्पतालमा सघन उपचारकक्ष नभए पनि सोहीसरहको सेवासुविधा व्यवस्था गरी डा. केसीको उपचार भइरहेको प्रतिष्ठानले जनाएको छ । अाजकाे कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्