धरान–धनकुटा सडक खण्डमा आज बिहान दुर्घटना , १८ यात्रु घाइते

धरान–धनकुटा सडक खण्डमा आज बिहान दुर्घटना , १८ यात्रु घाइते

धनकुटा असार २२ — कोसी राजमार्गको धरान–धनकुटा सडक खण्ड अन्तर्गत धनकुटा–७ रमाइलो घुम्तीमा शुक्रबार बिहान माइक्रो बस दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्