इलाममा भिरबाट लगेर एकजना किसानको मृत्यु

इलाममा भिरबाट लगेर एकजना किसानको मृत्यु

इलाम । मार्इ नगरपालिका मालबासेमा भिरबाट लगेर एकजना किसानको मृत्यु भएको छ । मृत्यु हुनेमा माई नगरपालिका वर्डा नं. ९ बस्ने गोपाल किसान रहेका छन् ।

शुक्रबार पसल जान्छु भनेर हिँडेका ५५ वर्षिय किसान घर नफर्केपछि खोजतलास गर्ने क्रममा मालबासेको बाटो छेउको भिरबट लगभग २० मिटर तल लडि मृत अवस्थामा शनिबार अफन्तले फेला पारेका थिए ।

शनिबार साँझ नै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी गएर अनुसन्धानको प्रक्रिया भइरहेको पनि जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्