सर्लाहीमा करेन्ट लागेर एक बालकको मृत्यु

<span class='c1'>सर्लाहीमा करेन्ट लागेर</span> <span class='c2'>एक बालकको मृत्यु</span>

सर्लाही, असार २४ । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका– ७ नोकेल्वामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

आइतबार बिहान घरमा खेलिरहेका बेला स्थानीय उमाशंकर यादवका ३ वर्षीय छोरा बृजकुमार यादवको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

घरमा चोरीको विद्युत् सर्ट भएर करेन्ट लागी गम्भीर घाईते भएका बालकको उपचारका लागि जिल्ला अस्पताल मलंगवातर्फ लाँदै गर्दा बाटैमा ज्यान गएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्