पाँचथरमा भएको जिप दुर्घटना १ जनाको मृत्यु

पाँचथरमा भएको जिप दुर्घटना १ जनाको मृत्यु

२६ असार,पाँचथर ।   पाँचथरमा भएको जिप दुर्घटना १ जनाको मृत्यु भएको छ । अन्य ८ जना घाइते भएका छन् । याङबर गाउँपालिका– ३ चैतेभीरमा मंगलबार बिहान मे १ ज २०५१ नम्बरको जिप दुर्घटना हुँदा च्याङथापु–१ का कैलाश अधिकारीको मृत्यु भएको हो ।  उनको घटनास्थलमै मृत्यु भएको हो । घाइतेलाई उद्धार गरेर अस्पताल लगिएको प्रहरीले जनाएको  । जिप सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्