तुलसीपुर बसपार्कमा बसले किच्दा एकजना व्यक्तिको घटनास्थलमै मृत्यु

तुलसीपुर बसपार्कमा बसले किच्दा एकजना व्यक्तिको घटनास्थलमै मृत्यु

दाङ । दाङको तुलसीपुर बसपार्कमा बसले किच्दा एकजना व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ ।  बसले किच्दा शान्तिनगर गाउँपालिका वडा नं. ३ निवासी अन्दाजी ५५ बर्षीय लक्षिराम विटालुको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले जानकारी दिए । बसपार्कवाट सडक तर्फ आउँदै गरेको ना ५ ख ५७६८ नम्वरको बसले विटालुलाई किचेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्